नेप्से परिसूचक २८ अङ्कले बढ्यो

काठमाडौँ, १७ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ । एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो । आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छभने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

अबदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण हुने

काठमाडौं । खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण

Read More »

युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ : डा. भट्टराई

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन

Read More »

एमाले केन्द्रीय सदस्य कृष्ण थापालाई बैठकमै हर्टअट्याक

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल

Read More »

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

काठमाडौं : अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धको बीचमा पनि भारतीय जहाजहरू हर्मुजको जलडमरूमबाट जान सक्नेछन्। इरानी सरकारले यसका लागि अनुमति दिएको छ।

Read More »

बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ : कमल थापा

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउन रोचक प्रस्ताव राखेका छन्। यदि बालेन सरकार हिन्दू राष्ट्रको

Read More »

थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै

सुर्खेत । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय

Read More »