kites

२१ अंकले घट्यो सेयर बजार

काठमाडौं, ५ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ । 

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 
 

जग्गा/आवास सम्बन्धी व्यवस्था पुनरवलोनका लागि कार्यदल गठन

काठमाडौँ । सहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका

Read More »

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

बुटवल । नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्ली बहादुर

Read More »

३० प्रतिशत तलब बढाउने प्रस्ताव बोइङले लियो फिर्ता

वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी गुगलले आफ्ना कर्मचारीको तलब ३० प्रतिशतले बढाउने प्रस्ताव फिर्ता लिएको छ । कर्मचारी संगठनका प्रतिनिधिहरूसँगको वार्ता अगाडि बढ्न

Read More »

४.८५ अङ्कले बढ्यो बजार, पौने चार अर्बको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार सामान्य अङ्कले बढेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय

Read More »

प्रधानमन्त्री राहत कोषमा एनआरएनएद्वारा ५१ लाख सहयोग

काठमाडौँ  । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री

Read More »

मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै

Read More »