तनहुँमा भारतीय कार दुर्घटना

काठमाडौं : तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो १ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बीआर १० एबी ७७३९ नम्बरको कार देउरालीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार ५ जनामध्ये ३ जना घाइतेहरू भएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँको भनाइ छ ।

घाइते हुनेमा भारत बिहार राज्यको मधुवनीका ३७ वर्षीया आशा देवी, सोही ठाउँका ४० वर्षीया मनिका देवी र कार चालक भारत बिहार भगलपुरका २८ वर्षीय सोनु रहेको प्रहरीले जनाएको छ ।

तनहुँमा भारतीय कार दुर्घटना

काठमाडौं : तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो १ बजेतिर उक्त दुर्घटना

Read More »

रवि लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौँ : जिल्ला अदालत पर्साले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिने निर्णय भएको छ। जिल्ला अदालत पर्साका न्यायाधीश

Read More »

राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस

Read More »

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ

Read More »

प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्‌ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको

Read More »

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Read More »