भारतको उत्तराखण्ड मार्चुलामा बस दुर्घटना हुँदा कम्तीमा २५ यात्रुको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने अल्मोडा मार्चुलामा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ४० जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै थियो ।

उद्धारका लागि स्थानीय जिल्ला प्रशासनले टोली पठाएको छ । बस दुर्घटनामा घाइते र मृतकबारे मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् । उनले घाइतेहरुको शीघ्र उपचारका लागि नजिकैका स्वास्थ्यकेन्द्रमा व्यवस्था गरिएको उनले बताएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका यात्रुको हवाई उद्धारका लागि पनि मुख्यमन्त्री धामीले निर्देशन दिएका छन् ।

अबदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण हुने

काठमाडौं । खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण

Read More »

युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ : डा. भट्टराई

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन

Read More »

एमाले केन्द्रीय सदस्य कृष्ण थापालाई बैठकमै हर्टअट्याक

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल

Read More »

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

काठमाडौं : अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धको बीचमा पनि भारतीय जहाजहरू हर्मुजको जलडमरूमबाट जान सक्नेछन्। इरानी सरकारले यसका लागि अनुमति दिएको छ।

Read More »

बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ : कमल थापा

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउन रोचक प्रस्ताव राखेका छन्। यदि बालेन सरकार हिन्दू राष्ट्रको

Read More »

थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै

सुर्खेत । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय

Read More »