
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सरकार जिम्मेवार र संवेदनशील छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभएको








