कागेश्वरी धाममा दर्शनार्थी र भक्तजनको भिड

काठमाडौँ । कागेश्वरी महादेव मन्दिरमा दर्शनार्थी र भक्तजनको भिड लागेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा शुक्रबारदेखि तीन दिनसम्म विशेष मेला लागेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले

Read More »