२५ माघदेखि भृकुटीमण्डपमा क्यान इन्फोटेक हुने

काठमाडौँ । आउँदो बिहीबारदेखि हुने क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले यही माघ २५ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेक २०२४ गर्न लागेको हो । क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

Read More »

माछापुच्छ्रे बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घट्यो

काठमाडौ, माघ ५ । माछापुच्छ्रे बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको उक्त नाफाहरु घटेको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ जसले खुद नाफा प्रभावित भएको हो । यसअवधिमा खुद

Read More »

सेयर बजार २८ अंकले बढ्यो

काठमाडौं, १८ पुस । सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ

Read More »

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनाे अंकले बढ्यो

काठमाडौ, १८ पुस । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ प्रतिशतले वृद्धि भएको छ ।बुधबार नेप्से सुचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा आएको छ ।  यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ६ कम्पनीको भाउमा स्थिर रहेको छ । यो सेसनमा ३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर

Read More »

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाकै १ लाख २२ हजार रुपैयाँ पुग्यो

काठमाडौं, १२ पुस । सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो। यसअघि १८ मंसिरमा

Read More »

२१ अंकले घट्यो सेयर बजार

काठमाडौं, ५ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ ।  आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख

Read More »

मन्त्री किराँतीलाई बर्खास्त गरेर कारबाही गर्न राप्रपाको माग

काठमाडौं, ५ पुस । राप्रपाले धर्मसँग सम्बन्धित् विवादास्पद अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।  बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद

Read More »

एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

काठमाडौं, ३ पुस । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।  मंगलबार बसेको समिमि बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर/गैरकर रकम एनसेलबाट असूल उपर गर्न

Read More »

प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले वृद्धि

काठमाडौं, ३ पुस । प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ ।  चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ । यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको  कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच

Read More »

सेयर बजार ३८.१४ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको दोस्रो कारोबार दिन आइतबार ३८.१४ अंकले सेयर बजार बढेको छ । सोमबार ३८.१४ अंकले बढेको सेयर बजार २०६०.४९ विन्दुमा आएर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीका १ लाख १३ हजार ६९३ पटक भएको कारोबारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच

Read More »