टेकु अस्पतालको सेवा विस्तार र शैक्षिक कार्यक्रम चलाउने लक्ष्य छ : निर्देशक डा. बसौला

काठमाडौं, १० माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)का निर्देशक डा युवानिधी बसौलाले आफूले सेवा विस्तार र शैक्षिक कार्यक्रम चलाउने लक्ष्य लिएको जानकारी दिएका छन् । अस्पतालले ९०औँ वार्षिकोत्सव मनाउने क्रममा उनले अस्पतालको गुणस्तरीय सेवा विस्तार र शैक्षिक कार्यक्रम चलाउने लक्ष्य लिएको जानकारी दिएका हुन् । एचआईभीको

Read More »

सुरू भयो ललितपुरमा स्वास्थ्य बिमा 

काठमाडौं, २ पुस । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य  बिमा लागु भएको छ ।  ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बिमा कार्यक्रम ललितपुर महानगरभित्र सुरु गरेका हुन्

Read More »

जाजरकाेट भूकम्पपीडितको सेवा गर्दै डा दिलजान मन्सुर कर्ट

काठमाडौं, २२ मंसिर । एफडीएच क्लिनिकका सञ्चालक डा दिलजान मन्सुर ‘कर्ट’ भूकम्पपीडितको सेवामा खटिएका छन् । पेसाले चिकित्सक भए पनि समाजसेवा गर्न रुचाउने डा कर्टले जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्यसेवासहित ओढ्ने ओछ्याउनेलगायतका राहत सामग्री पनि प्रदान गरेका छन् ।  करिब एक दशकअघि जाजरकोटमै फैलिएको हैजाको महामारीका बेला पनि सेवा गर्न पुगेका उनी अहिले

Read More »

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने काठमाडौं महाननगरको चेतावनी

काठमाडौं, २० मंसिर । काठमाडौं महानगरपालिकाले यही २९ मंसिरसम्ममा कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ ।  बुधबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री भइरहेको भन्दै २९ मंसिरभित्र कानुनी दायरमा

Read More »

चीनमा फैलियो ‘रहस्यमय’ रोग, डब्लुएचओले भन्यो- यथार्थ सार्वजनिक गर

बेइजिङ, ११ मंशिर । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको

Read More »

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले राखे विश्व रेकर्ड

काठमाडौं, २४ कात्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा.ओम मूर्ति अनिलले मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका छन् ।  सामाजिक सञ्जालमार्फत् जनचेतना जगाउँदै आएका उनले विश्व मुटु दिवसको अवसर पारेर दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड बनाएको हो ।  गत १२ असोजमा आफ्नो फेसबुक

Read More »

३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउँदै

काठमाडौं । सरकारले आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ ।  यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।  सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो

Read More »

तलब खुवाउन नसकेपछि वीर अस्पतालका कर्मचारी हटायौं : स्वास्थ्य मन्त्रि बस्नेत

 स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे । ‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री

Read More »

सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन

काठमाडौं, नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।   संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ ।    संघका अध्यक्ष

Read More »

डाक्टर कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको अल्टिमेटम

 काठमाडौं । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ । संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो। संघले बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडाको सन्चो अस्पतालमा

Read More »