नेपाल आएर सम्पर्कविहीन हुने विदेशीलाई डिजिटल ट्रयाकिङ गरिने

काठमाडौं । अध्यागमन विभागले नेपाल आएर सम्पर्कविहीन हुने विदेशीलाई डिजिटल ट्रयाकिङ गर्ने भएको छ ।
उनीहरुलाई ट्रयाकिङ गर्ने प्रविधि विकास गर्ने तयारी विभागको छ । विदेशी पर्यटकलाई डिजिटल पहिचान गर्ने प्रविधि विकास गर्न लागिएको विभागले जनाएको छ ।


यसबारे जानकारी दिन विभागमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिजिटल पहिचान र सम्पर्कविहीन यात्रुलाई ट्रयाकिङ गर्ने प्रविधि विकास गर्न लागेको बताए ।
अध्यागमनको समस्यामा दीर्घकालीन समाधान खोज्न चाहेको भन्दै उनले यस विषयमा विभागले काम गरिरहेको जानकारी दिए ।


भिजिट भिसामा जाने नेपालीहरूको संख्या पछिल्लो ४ वर्षमा हरेक वर्ष बढेको उनले बताए ।
उनका अनुसार २०२५ जुलाईसम्ममा १ लाख ३४ हजार भिजिट भिसामा विदेश गएका छन् ।

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भारतको कोलकाताबाट कच्चा पदार्थ

Read More »

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

Read More »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। राहुलले ती बालिकालाई

Read More »

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा

Read More »

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार

Read More »

पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका

Read More »