पोर्चुगलमा अवैध आप्रवासीविरुद्ध कारबाही सुरु, पहिलो चरणमा ४,५०० लाई नोटिस

काठमाडौं।  पोर्चुगलको कामचलाउ सरकारले अनुमति बिना देशमा बसोबास गर्ने लगभग १८,००० विदेशीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ। राष्ट्रिय चुनावको तयारीको बारेमा जानकारी दिँदै गर्दा एक मन्त्रीले शनिबार यस्तो बताएका हुन्।

राष्ट्रपतीय मन्त्री एन्टोनियो लेइटाओ अमारोले भने, ‘मध्य-दक्षिणपन्थी सरकारले देशमा अवैध रूपमा रहेका मानिसहरूलाई देश छोड्न लगभग १८ हजार सूचनाहरू जारी गर्नेछ।’ मन्त्रीका अनुसार अधिकारीहरूले अर्को हप्ता लगभग ४ हजार ५०० विदेशीहरूलाई २० दिन भित्र स्वेच्छिक रूपमा देश छोड्न सूचित गरेर यो अभियानको सुरुवात गर्नेछन्।’

पोर्चुगलमा मे १८ मा समयअगावै आम चुनाव हुँदैछ। प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले मार्चमा आफ्नो कन्जरभेटिभ सोसल डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको अल्पमतको सरकारले संसदमा विश्वासको मत गुमाएपछि राजीनामा दिँदै समयअगावै निर्वाचनको घोषणा गरेका थिए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »