आफैँ पढ्ने स्कुलको बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं : सर्लाहीमा आफैँ पढ्दै आएको बोर्डिङ स्कुलको बसले किच्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

ब्रह्मपुरी गाउँपालिका-७ मोहनगञ्जमा सोमबार साँझ स्कुल बसले किच्दा स्थानीय रमेश महतोकी-५ वर्षीया छोरी आशिका महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। ईश्वरपुर नगरपालिका-१ चौलिखामा रहेको टेमुको एकेडेमी स्कुलको मधेस प्रदेश ०३-००१ क २५४२ नम्वरको बसले किच्दा बालिकाको मत्यु भएको हो।

साेमबार स्कुल छुट्टी भएपछि बस छढेर घर गएकी बालिकालाई घर अगाडि झरेपछि बसको चक्काले किचेको प्रहरीले जनाएको छ। बसले टाउकोमा किच्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि ईश्वरपुर नगरपालिका बयलवासस्थित जीवन नारायण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »