स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : अध्यक्ष दाहाल

काठमाडौँ १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका निम्ति सिङ्गो मुलुकलाई एकताबद्ध गर्न र अब आउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्न पार्टी एकताबद्ध भएको निष्कर्ष निकालेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

मिडियाको गेटअघि गाडी तेर्स्याउनेलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएको घटनामा जो कोही भएपनि कारबाही हुने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै

Read More »

सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई

काठमाडौँ ।  नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउन खोजेको आरोप लगाएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको पछिल्लो

Read More »

अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता पक्राउ परेका छन् । प्रहरीले आज गुप्ता र उनका सहयोगी विनोद साह कलवारलाई पक्राउ गरेको हो

Read More »

पाँच दिनपछि बढ्यो सेयर बजार

काठमाडौँ । पाँच दिनपछि सेयर बजार बढेको छ। मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो । आज कुल १६४

Read More »

ऐनबहादुर महरलाई गोली हान्ने धम्की

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलाई गाली हान्ने धक्की आएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई फेसबुकको कमेन्टमा गोली

Read More »

प्रधानमन्त्री बालेन संसद्‌मा उपस्थित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज संसद बैठकमा सहभागी भएका छन् । उनी डेढ महिनापछि संसद्मा उपस्थित भएका हुन् ।र उनी दिउँसो पौने २ बजे

Read More »