जेनजीको आन्दोलन केपी शर्मा ओली सिध्याउने मात्र रैछ भन्ने प्रमाणित भयो : डा. सुरेन्द्र केसी

काठमाडौं, ७ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जेनजी आन्दोलनको मर्म केपी शर्मा ओली सिध्याउने मात्र रहेको पछिल्लो परिणामले देखाएको दाबी गरेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा प्रतिशोधबाट भग्नावशेष भएका मानिसहरुलाई उभ्याउन खोजिएको सुरेन्द्रले दाबी गरेका छन् । यसअघि सरकारले लखेटेका रामेश्वर खनाल, कुलमान घिसिङ, सुशीला कार्की र बालेनका प्रतिनिधि मात्र सरकारमा रहेकोले गर्दा केपीविरुद्ध प्रतिशोध भएको बताएका छन् ।

उनले भनेका छन्– यो व्यवस्थापनमा चाँहि मुख्य पात्र प्रचण्ड र माधव नेपाल हुन् भन्ने देखिन्छ । त्यसपछि चिज सुशीला कार्की भएको ठाउँमा पुगेको पाइन्छ । र, अहिले जो अन्तरिम सरकार बनेको छ, त्यहाँ प्रतिशोधबाट भग्नावशेष भएका मानिसहरुलाई मात्र उभ्याउन खोजिएको छ ।

त्यहाँ जेनजीको मान्छे नै छैन्, अनि यत्रो क्षति, अनि यत्रो किसिमको परिणाम, यो त कल्पना गर्न सकिदैँन नि त, कसैले त यसको अनरसिप त लिर्नुपर्छ होला नि त ? केपी शर्मा ओली सरकार हटेर अर्को सरकार बन्ने बाहेक केही उपलब्धि हुने देखिन्न ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »