आईटी क्षेत्रमा नयाँ उपलब्धि: अल्ट्राबाइटको ११ वर्षे सफलतामा ‘अल्फाअक्टो’ निशुल्क सब्सक्रिप्सन अफर

काठमाडौं। आईटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा.लि.ले स्थापनाको ११ वर्ष पूरा गरेको अवसरमा १२ महिनाका लागि १३ जनालाई नवीनतम बिजनेस अटोमेसन सिस्टम अल्फाअक्टोको निशुल्क सब्सक्रिप्सनको योजना सार्वजनिक गरेको छ। ‘सिम्पल इनोभेटिभ डेभलपमेन्ट’ भन्ने नाराका साथ सन् २०१४ देखि यात्रा सुरु गरेको कम्पनीले ११ वर्षको सफल व्यावसायिक यात्रा पूरा गरेको अवसरमा योजना सार्वजनिक गरेको हो।

अल्फाअक्टो (AlphaOcto.com) अल्ट्राबाइटले विकास गरेको एउटा डिजिटल प्लेटफर्म हो, जसले सबै प्रकारका व्यवसायका लागि CRM, HR Management, Lead Management System, Appointment System जस्ता सुविधा प्रदान गर्छ। यसले विभिन्न स्रोतबाट तथ्यांक संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि SMS, Email र Telemarketing मार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ।

जसमा फलोअप, एचआर र पेरोलको पनि सुविधा रहेको छ। निशुल्क सब्सक्रिप्सन लिंक (https://tinyurl.com/ultrabyte11anniversary) मार्फत् लिन सकिन्छ। अल्फाअक्टो डटकम (alphaocto.com) सँगै एजुकेसनडाइट डटकम (educationdiet.com) र पेजअटर डटकम (pageutter.com) मार्फत् आफ्नो सेवा विस्तार गरेको कम्पनीले एसईओ, वेब डिजाइन तथा डेभलेपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अग्मेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टसहितको क्रिएटिभ सेवा दिँदै आएको छ।

नेपालका ५ सय बढी व्यावसायिक संस्थाका वेबसाइट, सफ्टवेयर तथा एपहरु निर्माण तथा त्यसको सेवामा अनवरत लागि रहेको कम्पनीले विशेष गरी शैक्षिक परार्मश दाता, ट्राभल, ट्रेकिङ कम्पनी, हाइड्रोपावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुमा उत्कृष्ट पहुँचका साथ काम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराई बताउँछन्।
स्थापना दिवसको अवसरमा कम्पनीले ग्रहाक वर्ग, कर्मचारी लगायत सरोकारवाला निकायहरुमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ। आगामी दिनमा कम्पनीले गुणस्तरीय र शुलभ सेवासहित आईटी उत्पादनमा नवीनता प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता जनाएको छ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »