इजरायलद्वारा इरानको राजधानी तेहरानमा हवाई आक्रमण

तेहरान : इजरायली सेनाले सोमबार बिहानै इरानको राजधानी तेहरानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको छ। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का अनुसार इरानभित्र रहेका आतंकवादी पूर्वाधारहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको हो।

आक्रमणपछि तेहरान शहरभर शक्तिशाली विष्फोटका आवाजहरू सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।इरानको शक्तिशाली सैन्य संगठन ‘रिभोलुसनरी गार्ड्स’सँग आबद्ध फार्स न्यूज एजेन्सीले पनि शहरका धेरै ठाउँमा विष्फोटको भयानक आवाज गुन्जिएको पुष्टि गरेको छ।मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायलले इरानको राजधानीलाई नै निशाना बनाएर यो नयाँ आक्रमण गरेको हो ।

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको

Read More »

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »

परराष्ट्रमन्त्री खनाल आज चीन उड्दै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङ

Read More »

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »