अफगानीस्तानमा युद्व अपराध गरेको आरोपमा पूर्व अष्ट्रेलियाली सैनिक पक्राउ

काठमाडौँ : अफगानिस्तानमा युद्ध अपराध गरेको को आरोपमा पूर्व अष्ट्रेलियाली सैनिक पक्राउ परेको जनाइएको छ ।

अस्ट्रेलियन प्रहरी ९एएफपी० ले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाली रक्षा बलका पूर्व सदस्यलाई सिड्नी एयरपोर्टमा पक्राउ गरिएको जनाएको छ । आरोपितलाई हत्या युद्ध अपराधलगायत पाँच वटा अभियोग लाग्ने जनाइएको छ ।

स्थानीय मिडियाले पक्राउ परेका बेन रोबट्र्स–स्मिथ पूर्व विशेष बलका सिपाही रहेको पुष्टि गर्दै उनलाई सन् २०११ मा अफगानिस्तानमा शाहासीक कार्यकाका लागि अस्ट्रेलियाली सम्मान प्रणालीमा सर्वोच्च पुरस्कार अस्ट्रेलियाका लागि भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।

एएफपीका अनुसार सन् २००९ देखि २०१२ को बिचमा अफगानिस्तानमा पाँचजनाको हत्या भएको छ । दोषी ठहर भएमा आरोपीले अधिकतम आजीवन कारावासको सजाय भोग्नुपर्ने जनाइएको छ ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »