ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’लाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गरे ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री मनमोहनका नाममा स्थापित प्रतिष्ठानले समाजका ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषयमा छलफल आयोजना गर्नु सकारात्मक पक्ष भएको बताए ।

उनले भने, ‘पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका नाममा स्थापित प्रतिष्ठानले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपलाई नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषयमा छलफल गर्नु राम्रो पक्ष हो ।’

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »