रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु

काठमाडौं : थाइल्याण्डको राजधानी बैंककमा शनिबार भएको भीषण रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। थाईका  सञ्चारमाध्यमका अनुसार शहरको केन्द्रमा रहेको विमानस्थल रेल लिंक स्टेशन नजिकै तीव्र गतिमा आएको रेल सार्वजनिक बससँग ठोक्किएको थियो। दुर्घटनामा २५ जना भन्दा बढि घाइते भएको अनुमान गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषबाट यात्रुहरूलाई बाहिर निकाल्नुका थिए। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ।

केहीको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको थाई अधिकारीहरूले बताएका छन्। प्रारम्भिक विवरणअनुसार रेल र बस व्यस्त सडक खण्ड नजिक ठोक्किएका थिए। थप विवरण आउन बाँकी छ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »