हर्मुजमा इरानले हान्यो अमेरिकी ट्यांकरमा गोली

काठमाडौँ : बुधबार राति इरानी नौसेनाले अमेरिकी ट्यांकरमाथि गोली चलाएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार उक्त जहाज आफ्नो राडार बन्द गरेर हर्मुज स्ट्रेट पार गर्दै थियो।

त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास बन्दरगाहनजिकैको खाली क्षेत्रमा जवाफी गोली चलाएको थियो। कुनै हताहत भने भएको छैन।

घटनाका विषयमा अमेरिकाले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेको छैन। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौतामा पुग्नुबाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्।

ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकमा ट्रम्पले भने, ‘इरानले मलाई पर्खाएर थकाउने सोचेको थियो। उसलाई लागेको थियो- मेरो मध्यावधि चुनाव आउँदै छ, तर मलाई यसको मतलब छैन। इरान अब केवल सम्झौता चाहन्छ।’

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »