
भक्तपुर, २३ कात्तिक । सूर्यविनायक नगरपालिकाको आयोजनामा अन्तर विद्यालय स्थानीय तहस्तरीय द्वितीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेको छ ।

बुधबारबाट उद्घाटन गरिएको प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

उक्त प्रतियोगितामा भलिबल, मार्सलआर्ट, कबड्डी एथलेटिक्सलगायतका खेलहरुमा प्रतिस्पर्धा गराइनेछ ।










