कान्तिपुर जनरल अस्पताल बसुन्धरामा साउन महिनाभर निःशुल्क स्वास्थ्य परिक्षण

काठमाडौँको बसुन्धरामा सञ्चालित कान्तिपुर जनरल अस्पतालले साउन महिनाभर स्वास्थ्य परिक्षणका लागि आउने सर्वसाधारण तथा विरामीका लागि निशुल्क सेवा उपलव्ध गराएको छ ।

थप...

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् । 

थप...

कञ्चनपुरमा औलोको जोखिम बढ्दै

कञ्चनपुर, २८ असार । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको

थप...

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

कञ्चनपुर, २६ असार । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु

थप...

हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले

थप...

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ, ५ असार । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता

थप...

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन, २६ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यसअघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको

थप...