सर्लाहीमा स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप...

मधेस प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सरकारका अघिल्ला केही निर्णयहरू खारेज गर्नुका

थप...

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

सुनसरी । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार

थप...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ । गत भदौ

थप...

हेटौंडामा सडक विस्तारका नाममा ५३१ घर–टहरा एकैदिन भत्काइयो

मकवानपुर । हेटौंडामा हातहातमै लालपुर्जा, नक्सापास र कर तिरेको प्रमाण भएका घरधनीहरूको ५३१ घर–टहरा सडक विस्तारका नाममा एकै दिन डोजर चलाएर भत्काइएका

थप...

गोवाको नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु

काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । नाइटक्लबमा एक्कासी आगलागी हुँदा पर्यटकसहित २५ जनाको मृत्यु

थप...

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिनुहुने

धनुषा, २१ मङ्सिर । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

थप...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालनमा

खाँदबारी (सङ्खुवासभा), २० मङ्सिर । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा,

थप...