आइएमई पे र खल्ती मर्ज, अब खल्ती बाई आइएमई नामबाट एकीकृत कारोबार

दुई वालेट कम्पनी आइएमई पे र खल्ती मर्ज भएका छन् । मर्ज भएसँगै ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ ।
साउन १ गतेबाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन आएको हो ।
करिब एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू दिँदै आएका आइएमई पे र खल्ती एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार सुरू गरिएको हो ।
‘खल्ती र आइएमई पे’बिचको मर्जले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका २ जनाको शव फेला

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरममा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ । शनिबार दिउँसो दवाङ लेकमार्गमा गाईबाख्रा चराउन गएका

Read More »

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच वार्ता जारी

काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसी पक्ष र नेपाल सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि

Read More »

बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु

लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले राष्ट्रिय हितको रक्षा गर्न आवश्यक परे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असहमति जनाउन वा सार्वजनिक रूपमा विरोध गर्न आफू तयार

Read More »

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राइजिङ स्टार  ग्रोथ’अन्तर्गतको विधामा सम्मान पाएको हो ।

Read More »

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । दाङकाे राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३

Read More »

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको

Read More »