सिंहदरबार प्रवेश नपाएपछि मिराजसहित जेनजीले गेटमै टाँसे मागपत्र

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगेका जेन-जीका २१ समूहका अगुवाहरू प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगाना, रविकिरण हमाललगायतका युवा अगुवाहरूले सरकारको उदासीनताप्रति असन्तोष व्यक्त गर्दै गेटमै मागपत्र टाँसेका हुन् ।

आन्दोलनकारी युवाहरूले लाखौँ जनताको विद्रोह केवल ०८४ सालको चुनाव ०८२ सालमै गराउनका लागि नभएको जिकिर गर्दै, दर्ताबार दल, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको चल–अचल सम्पत्ति रोक्का र छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न माग गरेका छन्।

जेन९जीका समूहहरूले कार्की सरकारले माग सम्बोधन गर्न असमर्थ रहेको निष्कर्ष निकाल्दै ७ दिनको अल्टिमेटम दिएका छन्। माग बेवास्ता भए आफूले समर्थन गरेर उभ्याएको सरकार गठनमा गल्ती भएको स्वीकार गर्दै पुनः संघर्षमा जाने उनीहरूको चेतावनी छ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »