श्रीलङ्कामा बाढीमा परेर ५६ जनाको मृत्यु

कोलम्बो । भारी वर्षाका कारण आएको बाढी र पहिरोले यस हप्ता श्रीलङ्कामा वितण्डा मच्चाएको छ । यसमा परेर कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यो हालैका वर्षमा देशको सबैभन्दा गम्भीर मौसम सम्बन्धी प्रकोपहरू मध्ये एक हो ।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का अनुसार, श्रीलङ्काको बदुल्लामा जिल्ला राति पहिरोमा २१ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएको देखाइएको छ ।

प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएको छ । यतिबेला दिटवाहा समुद्री आँधी देशको पूर्वी तटमा पुगेको छ । यसको प्रभावले शुक्रबार मौसम थप खराब हुने आशंकामा श्रीलङ्काले पूर्वतयारी गरिरहेको छ । दिटवाहा सुरुमा पूर्वी तट नजिकै गहिरो डिप्रेसनको रूपमा सुरु भएको थियो । पछि द्रुत गतिमा समुद्री आँधीमा परिणत भयो ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »