काठमाडौं, १५ मंसिर । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बैस्दैछ । बैठक आज २ बजे बस्दैछ ।
केन्द्रीय समिति बैठक अघि आजै पदाधिकारी बैठक पनि बस्ने भएको छ । पदाधिकारी बैठक मध्यान्ह १२:३० बजेका लागि बोलाइएको हो ।
पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ ।









