नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी राप्रपा प्रवेश

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।

गत निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट नाउपाको ढकिया चिन्हबाट उम्मेदवरी समेत दिएका चौधरी शनिबार राप्रपा प्रवेश गरेका हुन्।उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन्। चुनावी अभियानको क्रममा लिङ्देन रूपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।

अघिल्लो निर्वाचनमा चौधरीले १३ हजार ९९२ मत प्राप्त गरेका थिए। राप्रपा प्रवेशसँगै रूपन्देही क्षेत्र नम्बर १ मा विजय प्राप्त गर्न सहज हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाबाट त्यस क्षेत्रमा प्रज्वल बोहोरा उमेदवार छन्। प्रज्वल राप्रपाका दिवंगत नेता दिपक बोहोराका छोरा हुन्।

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »