काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट विजयी सुरुवात गरेको छ । काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी हुन् ।
उनले कांग्रेसका प्रबल थापालाई हराउँदै सांसदमा निर्वाचित भएकी हुन् । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।









