विज्ञहरूको कुरा कर्मचारीले पटक्कै सुन्दैनन् : महावीर पुन

काठमाडौँ : पूर्व शिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले देशमा कर्मचारीतन्त्र हाबी भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले अबका दिनमा ऐन, कानुन तथा नियमावली बनाउने काम दूरदृष्टि भएका सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरूले नै गर्नुपर्ने बताएका हुन्।

पुनका अनुसार अहिलेसम्म कानुन बनाउने अधिकांश काम उपसचिव र सहसचिवहरूले गर्छन्, जसले दूरदृष्टि भएका नेता र विज्ञहरूको कुरा पटक्कै सुन्दैनन्। ‘देशमा कर्मचारीतन्त्र हाबी हुनुको प्रमुख कारण यही हो,’ उनले लेखेका छन्, ‘यो मैले आफैँले धेरै पटक भोगेको एकदमै तितो अनुभव हो।’

उनले कर्मचारीको काम विज्ञले तयार पारेको विषयलाई कानुनको ढाँचामा मिलाउने मात्र हुनुपर्नेमा जोड दिएका छन्। नीति निर्माणमा कर्मचारीतन्त्रको बढी हस्तक्षेप हुँदा देशले सही गति लिन नसकेको उनको आशय छ।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »