जेनजी आन्दोलनपछि फेला परेका सात शवको पहिचान अझै खुलेन

काठमाडौं । जेनजी आन्दोलनमा जलेर मृत्यु भएका मध्ये सात जनाको पहिचान अझै खुल्न नसकेको प्रहरीले बताएको छ ।

गत भदौ २३ र २४ को आन्दोलनमा विभिन्न भवनमा आगलागी हुँदा ४९ वटा शव फेला परेका थिए । ती मध्ये सातको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

सात शवको पहिचान डीएनए परीक्षण प्रक्रिया जारी रहेको प्रहरीले बताएको छ । कंकाल मात्र फेला परेका कारण पहिचानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

जेनजी आन्दोलनपछि फेला परेका सात शवको पहिचान अझै खुलेन

काठमाडौं । जेनजी आन्दोलनमा जलेर मृत्यु भएका मध्ये सात जनाको पहिचान अझै खुल्न नसकेको प्रहरीले बताएको छ । गत भदौ २३ र २४ को आन्दोलनमा

Read More »

एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल हुँदैछ : प्रवक्ता भट्टराई

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन

Read More »

चितवनमा सवारी दुर्घटना घट्दै, चालु आर्थिक वर्षमा ४५८ दुर्घटना

चितवन । चितवनमा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो । जिल्ला ट्राफिक

Read More »

कानून समितिको सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

काठमाडौं । कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको

Read More »

समितिको सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न कांग्रेसको सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका दुई समितिका सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न सर्कुलर जारी गरेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

Read More »

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग भेटका लागि

Read More »