टिकटकबाट महिलालाई लोभ देखाइ ठगी गर्ने युवक पक्राउ

काठमाडौँ : अनलाईन मार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगीमा संलग्न इलाम फाकफोकथुम गाउँपालिका-६ का २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम पक्राउ परेका छन् ।

उनले टिकटकमा रोहन राजपुत नाम गरेको आईडी खोलेर नेपाली महिलासँग साथी बनेर कुराकानी गर्ने गरेका थिए ।

कुराकानीको क्रममा ‘म तिमीलाई मन पराउँछु भनी विभिन्न प्रलोभनमा पारी डलर, गरगहना लगायतका विभिन्न उपहार डीएचएल मार्फत पठाएको छु तिम्रो सामान काठमाण्डौको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको छ उक्त सामान बुझ्नको लागि तिमीले भन्सारकर बापतको रकम भुक्तानी गर्नुपर्छ’ भन्दै म्यासेज पठाउने गरेको प्रहरीले बताएको छ ।

उनले वाट्सएप 9700435331 नम्बरबाट सम्पर्क गरी विभिन्न बैंक खातामा २ लाख रकम पठाउन लगाई ठगी गर्ने गरेको काठमाडौं उपत्यका अनुराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुजनमाथि ठगी कसुरमा अनुसन्धान थालिएको छ । उनको साथबाट मोवाइल, सिमकार्ड बरामद गरिएकव छ । ह्वाट्सएपबाट ती युवाले ४० भन्दा बढी महिललाई सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »