दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व देवचुली नगरपालिका ३ दलदलेबाट चेन जिन्क्वयन र ई लिहुवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार पर्यटन भिसामा नेपाल आएर यहाँ व्यापार गर्दै गरेको पाइएपछि उनीहरू पक्राउ परेको हो । उनीहरूले दलदलेमा छालाको जस्तो देखिने ज्याकेट बेचिरहेका थिए। सोही समयमा शुक्रबार उनीहरू पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व देवचुली नगरपालिका ३ दलदलेबाट चेन जिन्क्वयन र ई लिहुवा पक्राउ परेको

Read More »

दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व देवचुली नगरपालिका ३ दलदलेबाट चेन जिन्क्वयन र ई लिहुवा पक्राउ परेको

Read More »

काठमाडौँ उपत्यकामा २४ घण्टामा १,७७३ चालक कारबाहीमा

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा १,७७३ चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरीले विभिन्न प्रकारका उल्लङ्घनकर्ताबाट रु ६ लाख

Read More »

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज : जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु

Read More »

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

महेन्द्रनगर : सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

Read More »

एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता

Read More »