काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई)को शहरी विकास समितिको सदस्यमा युवा व्यवसायी हिमालय जंग क्षेत्री मनोनीत भएका छन् ।
एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठले उनलाई शहरी विकास समिति सदस्यमा मनोनयनपत्र हस्तान्तरण गरेका हुन्।
शहरी विकास समितिको सभापति विदूर धमला हुन् ।










