राजावादीलाई प्रधानमन्त्रीको चेतावनी: चर्को मूल्य चुकाउनुपर्ला !

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आवाजतर्फ संकेत गर्दै मुलुकमा प्रतिगमन र प्रतिगमनकारीलाई कुनै स्पेस नभएको भन्दै चेतावनी दिएका छन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘हामी परिपूर्ण लोकतन्त्रका रूपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकताका मार्फत राष्ट्रिय एकता,’ प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक न्याय सुनिश्चितता मार्फत राष्ट्रिय एकता र एकताबद्ध प्रयासबाट राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन सम्पूर्ण रूपमा । र, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रूपमा।’

तर प्रतिगमनलाई कुनै ठाउँ नभएको उनले बताए। ‘अर्थात् यहाँ कुनै पनि खालको प्रतिगमनका लागि स्पेस छैन। प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुने छैन,’ प्रधानमन्त्री ओलीले भने। यत्ति कुरा जनताको बहुदलीय जनवादले आफूलाई सिकाएको उनले टिप्पणी गरे।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »