वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वराष्ट्रपति

थप...

काठमाडौँको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

काठमाडौँ । जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौँ उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी

थप...

संविधानबाट नै निकास खोजिनुपर्छ, एकता नै हाम्रो ठुलो शक्ति हो : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान राजनीति सङ्कटको समाधान संविधान सभाले निर्माण गरेको संविधान भित्रबाट खोजिनु पर्ने कांग्रेसको स्पष्ट

थप...

प्रदर्शनकारीले आगजनी गरेको विशाल ग्रुपको गोदाममा शव फेला

काठमाडौँ । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित

थप...

यस्तो छ आगलागी पछिको सिंहदरबार

काठमाडौं, २६ भदौ । देशभर फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदा राजधानीस्थित सिंहदरबारमा भीषण आगलागी भएको थियो। प्रदर्शन उग्र बन्दै जाँदा

थप...

आन्दोलनलाई सार्थक बनाउन समयमै गम्भीर निर्णय लिन आवश्यक : दुर्गा प्रसाईं

काठमाडौँ : जेनजी आन्दोलनपछि जंगी अड्डामा वार्ता चलिरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देललाई भेट्न पुगेका दुर्गा प्रसाईंले जेन-जी युवालक्षित दमन र गिरफ्तार गर्न

थप...

जेनजी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

काठमाडौं, २६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको

थप...

दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

तुलसीपुर (दाङ), २५ भदौ । यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय

थप...