
मिति गुज्रेका प्रवेश पास प्रयोग : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग भइरहेको पाइएको छ । विमानस्थल उच्च स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म








