काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको अवहेलनाको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ ।
राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै कार्कीविरूद्व रिट दायर भएको हो । रिटको मुद्दाको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।










