कांग्रेस विशेष महाधिवेशनः ४ हजार ६३८ मतदाता

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्। १४औं महाधिवेशनका प्रतिनिधिहरूको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो। १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए। पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ।

यद्यपि विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि मात्र सहभागी छन्। अहिले विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि फारम वितरण भइरहको छ। एकातर्फ विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको छ भने अर्कोतर्फ पदाधिकारी र केन्द्रीय सदस्य चयनक लागि मनोनयनको फारम डेस्क राखेर वितरण गर्ने काम भइरहेको छ।

त्यस्तै कांग्रेसको संस्थापन पक्षसँग विशेष महाधिवेशन पक्षधहरुको वार्ता पनि चलिरहेको छ। विशेष महाधिवेशनले एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री चयन गर्नेछ। त्यस्तै केन्द्रीय समितिको पनि निर्वाचन गर्नेछ।

मोरङमा ७३ वर्षीय वृद्ध मृत फेला

काठमाडौं : मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री

Read More »

गृहमन्त्री सुधनको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुईजना पक्राउ परेका छन् । गृहमन्त्री

Read More »

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर

Read More »

रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा

Read More »

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ। शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि

Read More »

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा

Read More »