मेरो कामको मूल्याङ्कन गरी मत दिनुहोला : विष्णु पौडेल

काठमाडौं : नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी घोषणा एवं कार्यालय उद्घाटन गरिएको हो ।

सो क्रममा एमाले उपाध्यक्ष एवं सो क्षेत्र प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले अब भौतिक विकास मात्र नभई, सामाजिक, मानवीय विकासका साथै शिक्षा, स्वास्थ्य एवं रोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले रुपन्देहीको भौतिक विकास धेरैका लागि सिकाइको थलो बनेको बताउँदै अब मानवीय विकास एवं व्यक्तिको आयस्तरमा वृद्धि हुने खालको योजना निर्माणमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । त्यस्तै उनले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदाता सामु आफूले गरेका कामको मूल्याङ्कन गरिदिन आग्रह गरे ।

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »

कांग्रेस सभापति गगन थापा पुगे चितवन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।  उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा

Read More »

रास्वपाको महाधिवेशनमा सहभागी हुन काँग्रेस सभापति थापा आफैँ जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं सहभागी हुने भएका छन्।

Read More »

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा आउँदै, सुरक्षा व्यवस्था कडा पारियो

हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको आफ्नै नवनिर्मित

Read More »