तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा दुर्घटना हुँदा मृत्यु भएका १२ जनामध्ये ११ जनाको सनाखत भएको छ। सनखात भएकामध्ये दोलखाका २ जना, रामेछापका ८ जना र सिन्धुलीका एकजना रहेका छन्।

यी हुन् मृतकहरू–

जिल्ला दोलखा भिमेश्वर नगरपालिका-७ बस्ने वर्ष अन्दाजी २५की बबि तामाङ।

जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ८ बस्ने वर्ष अन्दाजी ६० को मान बहादुर तामाङ।

जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २८ को दिपेश बस्नेत।

जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका७ बस्ने वर्ष अन्दाजी ३५ की सानुमाया तामाङ।

जिल्ला रामेछाप ‍लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३१ की तारा तामाङ।

जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३६ को भिम बहादुर तामाङ।

जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी १६ की रमिता तामाङ।

जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २५ को दिपेन्द्र बस्नेत।

जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी ४५ की मान कुमारी बरुवाल।

जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २४ को विशाल सुनुवार।

जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी ३४ को शिव श्रेष्ठ।

नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ को पुरुष व्यक्ति १ जना।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »