महाकाली नदी किनारमा एक महिला मृत फेला

दशरथचन्द : बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।

भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए ।

बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या छैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म

Read More »

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन्

Read More »

इराकमा अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटना

बगदाद । इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि उद्धार कार्य जारी रहेको अमेरिकी सेनाले जनाएको छ

Read More »

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

बेइजिङ । चीनले पृथ्वी अवलोकनसम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह

Read More »

प्रतिनिधि सभा उम्मेदवारले धमाधम बुझाउन थाले निर्वाचन खर्च

काठमाडौँ । प्रतिनिधि सभा उम्मेदवारहरूले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन्। पारदर्शिताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन आयोगले उम्मेदवारका लागि

Read More »

महाकाली नदी किनारमा एक महिला मृत फेला

दशरथचन्द : बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।

Read More »