इरान युद्ध : अरब र इस्लामिक देशहरु क्षेत्रीय सुरक्षाबारे छलफल गर्दै

रियाद । अरब र इस्लामिक देशका विदेश मन्त्रीहरूले क्षेत्रीय सुरक्षा सम्बन्धी छलफल गर्ने भएका छन् । साउदी अरबको आयोजनामा हुन लागेको यो छलफल बुधबार साँझ हुने भएको हो ।

साउदी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा बैठकको उद्देश्य क्षेत्रको सुरक्षा र स्थिरता सुनिश्चित गर्न थप परामर्श र समन्वय गर्नु रहेको जनाइएको छ ।

मन्त्रालयका अनुसार यो बैठकलाई परामर्शमूलक मन्त्रीस्तरीय बैठकको रूपमा आयोजना गर्न लागिएको छ । यसले सहभागी देशहरूबिच सुरक्षा रणनीति, राजनीतिक स्थिरता र द्वन्द्व न्यूनीकरणका उपायहरूमा समन्वय बढाउने काम गर्नेछ ।

विदेश मन्त्रालयले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत बैठकको जानकारी सार्वजनिक गरेको छ ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »