जुनसुकै देशमा निर्वाचन बाहेक अन्य विकल्प नै छैन : आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् ।

उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र समेट्न निर्वाचन गर्नुबाहेक अरू विकल्प नभएको हो । निर्वाचन हुनैपर्ने भएकाले पूराना र नयाँ दललाई आग्रह गर्दै निर्वाचन सम्पन गरौं ।’

भदौको अन्तिम हप्ता घोषणा गरेको निर्वाचन असोज र कार्तिकमा पनि हुन्छ कि हुँदैन भन्ने लगायतका पेचिलो विषय रहेको उल्लेख गर्दै उनले तर निर्वाचन गर्न सफल भएको सुनाए । उनले नयाँ, पूराना शक्तिलाई एउटै टेबलमा बसेर संवाद गर्ने सकिने वातावरण बनाएको पनि बताए ।

उनले भाद्र २३ २४ भएको विद्रोहपछि संविधानको संरक्षण गर्ने प्रयोजनका लागि राष्ट्रपतिबाट घोषण गरेको निर्वाचन र अति कठिन परिस्थतिबाट निर्वाचन हुन्छ वा हुँदैन, गर्न सकिन्छ वा सकिँदैन लगायतका पेचिलो विषयलाई न्यूनीकरण गर्दै निर्वाचन गर्न सफल भएको बताए ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »