बाबुराम भट्टराई पुगे भत्काइएको सुकुम्बासी बस्ती

काठमाडौँ : राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सो क्रममा उनले घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । सरकारले थापाथली लगायतका क्षेत्रमा शनिबार र आइतबार डोजर लगाएको थियो ।

रोगले थलिएका १९ वर्षे विजय : उपचार नपाएर ओछ्यानमै सुक्दै छ शरीर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५, नहरको डिलमा एउटा झुपडी शैलीको घर छ । त्यही झुपडी भित्र १९ वर्षका विजय यादव विगत नौं

Read More »

बाबुराम भट्टराई पुगे भत्काइएको सुकुम्बासी बस्ती

काठमाडौँ : राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले

Read More »

त्रिविका तिन पदाधिकारीले राजीनामा दिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि पदाधिकारीहरूले राजिनामाको तयारी गरिएको हो

Read More »

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ । रवि लामिछानेका

Read More »

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरूद्वको सुनुवाई आज पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज पनि स्थगित

Read More »

मिति गुज्रेका प्रवेश पास प्रयोग : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग भइरहेको पाइएको छ । विमानस्थल उच्च स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका

Read More »