विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो ।

मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत, मध्यम तथा उच्चस्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ । विद्यमान ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषद्लाई श्रम बजारको आवश्यकताबमोजिम पाठ्यक्रम, सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिइएको छ ।

पर्सा अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

Read More »

काठमाडौं उपत्यकामा पनि ह्वात्तै बढ्यो गर्मी

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढ्दै गएको छ । दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि बाटोमा मानिसहरूको

Read More »

विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप

Read More »

इरानमा अमेरिकी सैन्य कारबाहीपछि तेल बजारमा हलचल

न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । रक्षात्मक कारबाही भन्दै सैन्य अमेरिकी सेनाले दक्षिणी इरानमा आक्रमण गरेपछि मंगलबार एसियाली बजारमा प्रारम्भिक कारोबारमा

Read More »

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ

Read More »

मौसमको टुङ्गो नभएकोले आज सदन छुट्ने भो : साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने भएका छन्। हाल दार्चुलामा रहेका उनी

Read More »