जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित

काठमाडौँ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् ।

सांसद खरेलले बिपक्षी दलका सांसदले सदनमा तमाशा देखाएको बताएका थिए । उनले सरकारले अध्यादेश ल्याउनुको कारण अहिले सदनमा देखिएको घटनाक्रमले देखाएको भन्दै संविधान जारी भएपछि बन्नुपर्ने ऐन र कानुनहरू संसदमा हुने गरेको तमाशाले नै बन्न नसकेको टिप्पणी गरे ।

सांसद खरेलले सदनबाट कानून बनाउने कुरालाई कसैले अवरोध गर्न नसक्ने धारणा समेत राखेका थिए ।सांसद खरेलको धारणापछि बिपक्षी दलका सांसद थप आक्रोशित भएपछि सभामुख डोल प्रसाद अर्यालले छलफल बिचैमा रोकेर बैठक स्थगित गरेका थिए ।

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले साना तथा मझौला व्यवसायी संकटमा परे नेपालको अर्थतन्त्र, बैंकिङ प्रणाली र राजस्व संरचनामै गम्भीर असर

Read More »

जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित

काठमाडौँ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच

Read More »

सेयर बजार ९.२४ अङ्कले घट्यो, ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो । बजारसँगै बजारमा कारोबार

Read More »

लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र स्थिरताका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

Read More »

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको

Read More »

पर्सा अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

Read More »