रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु

किएभ । रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राममार्फत जनाएका छन् ।

युक्रेनको सीमावर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत एक जना महिलाको मृत्यु भएको युक्रेनी रेलवेका प्रमुख ओलेक्सान्डर पेर्टसोव्स्कीले बताएका छन् । उनले अर्को एक जना स्टेशन परिचारिका, आक्रमणमा घाइते भएको बताएका छन् । युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जना घाइते भएको जनाइएको छ ।

रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु

किएभ । रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा

Read More »

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै

Read More »

काभ्रेमा बस दुर्घटना : सातजनाको घटनास्थलमै मृत्यु (अपडेट)

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी चम्पा जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बसनमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा

Read More »

बालेन सरकार ६ महिना पनि नटिक्ने गरी सशक्त आन्दोलन आवश्यक : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढल्ने गरी आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज बागमती प्रदेश संगठन

Read More »

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन्

Read More »

प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले

Read More »