४ हजार ४५१ जनाको सकुशल उद्धार, अझै २४ सय सम्पर्कविहीन

काठमाडौं : सरकारले हालसम्म ४ हजार ४५१ भन्दा बढी व्यक्तिको सकुशल उद्धार गरेको जनाएको छ। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्र मन्त्री शिशिर खनालले उद्धार गरिएकोमध्ये १८७ जना विदेशी नागरिक रहेको बताए।

उनले हालसम्म ६२६ वटा शव फेला परेको बताए। उनले करिब २ हजार ४०० जना सम्पर्कविहीन रहेको समेत बताए। उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला प्रभावित भएको बताए। उनले विपद्को बेलामा आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे।

सरकारले बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग सङ्कलन गरिरहेको गर्न अपिल गरे।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »