बाढीपीडितको साथमा ट्रिटन कलेज, राहतका लागि २ लाख २२ हजार सहयोग

काठमाडौं । विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ट्रिटन मा.वि. तथा कलेजले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ।

बाढीका कारण प्रभावित बनेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कलेजले उक्त रकम उपलब्ध गराएको हो।

शिक्षण संस्था केवल शैक्षिक गतिविधिमा सीमित नभई सामाजिक सेवामा समेत सक्रिय हुनुपर्ने सन्देशसहित कलेजले विपद् प्रभावितका लागि सहयोग गरेको जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाएका बेला विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट राहत तथा सहयोग जुट्ने क्रम चलिरहेका बेला ट्रिटन कलेजको सहयोग पनि त्यसै अभियानको हिस्सा बनेको छ।

कलेजले विपद्का समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक दायित्व पूरा गर्ने प्रयासस्वरूप सहयोग गरेको जनाएको छ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »