
सुनकोशी दुर्घटना : भेटियो जिप, तीन जना बेपत्ता
सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप गोताखोर र स्थानीयको टोलीले फेला पारेका छन् । त्यसमा सवार तीन जना यात्रु भने अझै बेपत्ता छन् ।

सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप गोताखोर र स्थानीयको टोलीले फेला पारेका छन् । त्यसमा सवार तीन जना यात्रु भने अझै बेपत्ता छन् ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा

प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र

नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गर्ने धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ ।

शुक्रबार राति पशुपति कोटिहोममा भएको घटना मेलमिलापमा टुंगिएको छ । कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोमस्थल तनावग्रस्त बनेको थियो

काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा आइतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी ( जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा

पशुपतिनाथमा आयोजित कोटी होमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपालभ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटी होमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति